मोटरसाइकलमा अवैध भारतीय कुखुरा भित्रिदा नेपाली किसान मर्कामा ।

भरपुर, चितवन । अबैध भारतीय जीउदो ब्रोइलर कुखुरा ११ वटा मोटरसाइकलको झोलामा राखेर ५७२ ओटा जीउदो ब्रोइलर

कुखुरा नेपाल भित्राउदै गरेको अवस्थामा सुनसरी जनपद प्रहरि बाट नियन्त्रणमा लिई आबश्यक कारबाहिको लागी भन्सार पठाईएको छ।

http://www.farm.com.np

Article by