पोल्ट्री महोत्सवको तयारी तीब्र

दाङ २ माघ/ दाङमा सञ्चालन हुन लागेको प्रदेश नं. ५ स्तरीय पोल्ट्री महोत्सवको तयारी तीब्र पारिएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीको आयोजनामा

माघ १० गतेदेखि घोराहीमा हुन लागेको महोत्सव स्थल परीसरमा आबश्यक पर्ने सामग्री ल्याईसकिएको छ, भने तारबार निर्माणको काम पनि तिब्र रुपमा अघि बढाईएको महोत्सव प्रचार प्रसार समितिका संयोजक पोषणनाथ योगीले जानकारी दिए ।

Article by