पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र एकीकृत नगर्न नेपाल कुखुरा ब्यबसायीको छुट्टाछुट्टै माग

भाद्र ७, भरतपुर, चितवन । पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र एकीकृत नगर्न नेपाल कुखुरा ब्यबसायी मञ्च, नेपाल ह्याचरी उद्योग संघ र नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघले असहमती जनाउदै मन्त्रालयमा छुट्टाछुट्टै पत्रचार गरेका छन् ।

 

Article by